स्थानीय निर्वाचनका लागि सामग्री सहयोगका लागि आग्रह

काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालका लागि नवनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीसँग आज भएको भेटमा नेपालमा हुने आगामी स्थानीय निर्वाचनका लागि आवश्यक सामग्री सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गृह मन्त्रालयमा आज अपराह्न भएको भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत पुरीले नेपालको … Continue reading स्थानीय निर्वाचनका लागि सामग्री सहयोगका लागि आग्रह